Gold

ईश्वर पोखरेललाई हराउँदै भारी मतले प्रदीप पौडेल निर्वाचित

Naumule Migrate

काठमाडौं – काठमाडौं,५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले एमालेका ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गर्दै विजयी भएका हुन।

प्रदीपले १५,२३७ मत प्राप्त गर्दा ईश्वर पोख्रेलले १०,२७२ मत ल्याएका हुन।

प्रदीप प्रतिधिनिसभा सदस्यका लागि पहिलो प्रयासमै सफल भएका हुन् । ०७४ मा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए । मंसिर ७

 

Naumule Badhipahiro