चलचित्र नाई न भन्नु ल ५ को ट्रेलरमा अञ्जनाको कथा ,,

असार २६ , काठमाण्डौ – चलचित्र नाई न भन्नु ल ५ ले आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। चलचित्रमा नायिका स्वस्तिमा खडका , दिलिप रायमाझी ,प्रियंका कार्की ,केकी अधिकारि , अनुभब रेग्मी , निरुता सिंह लगायतका कलाकार हरुलाई चित्रण गरियको छ। वन टाईम सिनेमामा लाभस्टोरीको कथा समेटियको छ ।स्वस्तिमा अञ्जना बनेर आफ्नो कथा लेखनमा डुबेको कुरालाई फोकस गरियको छ ।चलचित्रको ट्रेलर हेर्दा निकै सानदार सिनमा खिचियको देखिन्छ। लामो समय देखि नादेखियका नायक दिलिप रायमाझी र निरुता सिंहपनि यसमा देखियका छन्।

, चलचित्र नाई न भन्नु १ देखि ५ सम्म पुगेको छ, जसको ब्राण्ड पनि राम्रो चलेको थियो। चलचित्रमा ईलामको चिया बगानमा पनि दृश्य गरियको छ। , चलचित्रमा भयका सबै कलाकारहरु चर्चित छन्, जसले गर्दा पनि चलचित्रलाई दर्शकले मन पराउने निर्माण पक्षको भनाई छ।समिप्या राज तिमिल्सिना ,बिकाश राज आचार्यको कथालाई बिकाश राजले नै निर्देशन गरेका छन् ।पुर्सोतम प्रधानको सिनेमत्रोग्राफी छ, भने कविराज गहतराजको कोरियोग्राफर छ। नक्कुल खड्का ,अर्जुन जिसीको सम्पादनलाई हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन्। चलचित्र भाद्र ८ गतेबाट हलमा प्रदर्शन गरिने निर्माण पक्षले जनायको छ।