सुर्खेत १ क प्रदेश सभामा काङ्ग्रेसका खड्क पोख्रेल विजयी

मंसिर ८,सुर्खेत – सुर्खेत क्षेत्र न १ क प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसका जिल्ला सभापती खड्क पोख्रेल विजयी भएका छन।

खत्रीले एमालेका उम्मेदवार ठमर बिष्टलाई ३०७५ मतले पछि पार्दै विजयी बनेका हुन।