माओवादीबाट एमाले प्रवेश गरेका ठमर बिष्ट पराजित

मंसिर ८,सुर्खेत – नेकपा एमालेका नेता सुर्खेत क्षेत्र न १ क प्रदेश सभा सदस्यमा ठमर बिष्ट पराजित भएका छन।
नेपाली काङ्ग्रेसका जिल्ला सभापती खड्क पोख्रेलले बिष्टलाई ३०७५ मह सहित पछि पारेर पराजित भयका छन।

बिष्ट नेकपा माओवादी केन्द्रका नेता कर्णाली प्रदेश सरकारका संसदीय दलका सचेतक समेत हुन। बिष्टले पछिल्लो समय माओवादी केन्द्रभित्र रहेर अनेकौ चहल पहल गरेका थिए ।

२०७४ सालको चुनावमा सुर्खेतका जन्ताले भारि मत दिएका बिष्टले भने जन्ताको मतलाई वेवास्ता गर्दै एमाले प्रवेश गरेका थिए ।
ठमर बिष्ट जन्ता र देशको निम्ति नभै अवसरवादी रहेको भन्दै जन्ता रुष्ट भएका थिए । फलस्वरूप बिष्टलाई जन्ताले अहिले पाखा लगाईदिएका हुन।
