पराजित पछि रेखा थापाले भनिन मलाई चुनाव नलडेरै सांसद बन्ने अवसर आएको थियो

मंसिर १० मोरङ – मोरङ ३ बाट राप्रपाकि रेखा थापा पराजित भएकि छिन । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी भएका छन ।

यस्तै आफू ले हारेपछि रेखा थापाले शर्मालाई सुभकामना र आफ्ना मतदातालाई धन्यवाद दिएकि छिन।

यस्तै उनले उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र रहेको बताइन।

 

lekbesi