पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेमा गगन थापाको नाम पहिलो सूचीमा

काठमान्डौ – यहि मंसिर ४ सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा नेपाली काङ्ग्रेसका नेता गगन थापाको नाम पहिलो सूचीमा पर्ने सबैले अनुमान गरेका छन।

काङ्ग्रेसका महामन्त्री समेत रहेका गगन थापाले काठमान्डौ क्षेत्र न. ४ मा स्वतन्त्र पार्टीसंग मिलेर चुनाव जितेका छन ।

यस्तै थापाले क्षेत्र न. २ मा स्वतन्त्र पार्टीसंग मिलेर नेकपा माओवादी केन्द्रकि नेता पुर्वसभामुख ओनसरि घर्तीमा अन्तरघात गर्दै पराजित गर्न ठूलो खेल खेलेको सबैले आरोप लगाएका छन।

lekbesi

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। काठमाडौ क्षेत्र न . ४ भने स्वतन्त्र पार्टीले उमेदवारनै उठाएको थिएन यो सबै गगन थापाको खेल रहेको जानकार बताउँछन।

थापाले काठमान्डौ ४ बाट चुनाव हार्ने पक्का देखीएपछि पार्टीले उनलाई सर्लाही ४ बाट उमेदवार बनाउने निर्नय गरेको थियो। अन्त्यमा थापाले स्वतन्त्र उमेदवारसंग साठ गाठ गरि काठमान्डौ ४ बाट नै चुनाव लड्ने निधो गरेका थिए । गगन थापाको यो चलखेल ले पनि उनले माओवादी केन्द्रमा घात गरेको प्रष्ट देखीएको छ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज आइतवार निर्देशन जारी गरिएको नेपाली काङ्ग्रेस पार्टी कार्यालयले जनाएको छ ।

पाँचदलिय गठबन्धन र सिट बाड फाडले संघ र प्रदेशको चुनाव लडेपनि विभिन्न क्षेत्रमा काङ्ग्रेसका नेताहरूले माओवादी केन्द्रलाई भोट नहाल्न उर्दि गर्दै पराजित गरेका छन । जस्को दलिय चुनावी समिक्षा अहिले भैइरहेको छ।मंसिर १८