surkhet

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

surkhet

काठमाडौं – आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।

अखिल ( क्रान्तिकारी) उपत्यका बिशेष समितिको आयोजनामा मिति २०७९ माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाउने मृतकहरुको सम्झनामा शोक सभा तथा दिप प्रज्वलन कार्यक्रम गारी एयाको हो।

Gorkha

उनीहरुले विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि जनाएका थिए ।उनीहरुले बोकेको प्लेकार्डमा सार्वजनिक विदा दिनुभन्दा थोत्रा जहाजहरु हटाउनुपर्ने सन्देश लेखिएको थियो ।

Dailekh

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन। माघ २

salyan