Gold

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई मन्त्रालय पाउने सहमती

माघ ३

Naumule Migrate

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई मन्त्रालय पाउने भएको छ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकको सहमतीय अनुसार सो पार्टीले दुई मन्त्रालय पाउने भएको छ।जस्मा श्रम र शिक्षा मन्त्रालय पाउने भएको हो।

मन्त्रालयको भागबन्डा गर्ने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई दिईएको छ।

रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको हो।

 

Naumule Badhipahiro