सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाए

काठमाडौं – काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आफैंले आगो लगाउँदा घाइते भएका गुरुङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनले किन आगो लगाए भन्ने खुलेको छैन।माघ ५