राजधानीमा निरन्तर वर्षाले पहिले भन्दा बढी क्षति ,,

असार २७ , काठमाण्डौ – राजधानीमा मंगलबार रातिबाट परेको अविरल वर्षाले सवारी शाधन देखि पैदल यात्रुलाई कस्ट निर्बाह गर्न परको छ ।वर्षाको मौसम सुरु भयलगतै पहाड तराईमा पहिरो जानु र दर्जनौ घर क्षति ग्रस्त बनायको छ। राजधानीको बिभिन्न्न ठाँउमा परेको वर्षाले सवारी साधन हिल्लाम्य बने भने विद्याला आवत जावत गर्ने बालबालिकालाई हिँड डुल गर्न गारो बनायो। , राजधानीको सबै भन्दा बढी चुच्चे पार्टी , चाबेल , सामाखुसी , अनामनगरमा भल्मय बनेका छन्। ,वर्षा अहिले पनि निरन्तर छ, र केहि दिन यस्तै मौसम रहिराखने मौसमविदले जानकारी दियका छन्। ,साथै हिँजो रातिको वर्षाले दार्चुलामा दर्जनौ घर पुरेको छ भने आवत जावत गर्ने काठेपुल बगायको छ। तेस्तै दार्चुलाको नौगाडा गाँउपालिका सञ्चारको माध्यामबाट बन्चित भयको छ।