गायक भगवान भन्डारीले जय किशन बस्नेतलाई भने डिजिटल भिखारी
माघ १३
काठमान्डौ -लोकप्रिय चर्चित गायक भगवान भन्डारीले जय किशन बस्नेतलाई भिखारीको नाम दिएका छन । उनले आफ्नो सामाजिक संजालमा जय किशनको फोटो पोस्ट गर्दै टिकट्कमा भिक माग्ने भिखारी भनेका छन।
अमेरिकामा बस्दै आउने गरेका उनले कसैले भिक्षा नदिए पछि जय किसन डिजिटल भिखारी बनेको आरोप लगाएका छन ।
त्यस्तै १० दिन भित्र गायक भन्डारीले जय किशन बस्नेतको युटुब बन्द गरिदिने समेत बताएका छ्न।
भन्डारी लेख्छन।
नाम कमाउन नसके बदनाम हुनु भन्ने सैली अपनाएको यो जणिया भिखारी बुँगो मर्यो कि क्याहो ?? भिख माग्न आछैन त बुँगो, कि मेरो अघिको स्टाटस्ले हस्पिटल पुर्यायो ???
थाह पाई राखौं टिकटक मा भिख माग्नुभन्दा पहिला यो बाँदरमुखे धुन्नकारीले चोरेर ज्यान पल्थ्यो।
म सॅंग जोरी खोजेको दिन देखी यो डिजिटल भिखारीलाई कसैले भिक्षा नदिएपछि पुरानै पेशा शुरू गरेको छ । यो कुत्ताको मुख्य पेशा चेरेर ज्यान पाल्नु थियो । यो नेपालमा बस्नेते चोर भनेर चिनिन्छ।
यो कुलॅंगारले टिकटक लाईभमा भिख् माग्दा पनि चोरेकै मोबाईल प्रयोग गर्ने गरेको तथ्य खुलेको छ।
अबको १० दिनमा यो भिखारी र यसका फलोअर हरूको टिकटक एकाउन्ट बव्द हुँदैछ । आफ्नो एकाउन्ट बचाउन चाहनेहरूले यो डिजिटल भिखारीलीई अनफलो गर्नुहोला।
प्रशासन् मर्यो कि ये भिखारी केटे मर्यो ?????
सामाजिक सॅंजालमी