रवि लामिछानेको सांसद पद खारे पछि चितवनमा काङ्ग्रेसका उमेश श्रेष्ठले स्वतः विजयी

काठमान्डौ – चितवन- २ बाट निर्वाचित रबि लामिछानेको उम्मेदवारी सर्बोच्च अदालतले उनी नेपालको नागरिक नभएको हुँदा उम्मेदवार हुन योग्यता नै नपुगेको भन्दै सांसद पद खारेज गरिदिएको छ ।

अब भने योग्य उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत पाएका कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयी भएको माग गर्दै निर्वाचन आयोगमा आज ११ः३० बजे दाबी लिदै निवेदन दिन जाने भएका छन् ।

श्रेष्ठले मतदान हुनुअघिनै रबि लामिछानेको नेपालको नागरिक नै नभएकोले उम्मेदवारी खारेज गरिपाउँ भन्दै उजुरी दिएकोमा निर्वाचन आयोगले कुनै कार्यवाही गरेको थिएन।

lekbesi

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रवि लामिछाने पछि धेरै मत ल्याउनेमा पर्छन् उमेश श्रेष्ठ । माघ २२