surkhet

जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेल स्मृति दिवस रनिङ शिल्ड प्रतियोगिता सप्पन्न

फाल्गुन १५

surkhet

गोरखा-  २८ औ जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेल स्मृति दिवसको अबसरमा आयोजित
तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर मा विले जितेको छ।

१४ गते शहीद दिल बहादुर रम्तेल स्मृति सभा तथा रनिङशिल्ड कार्यक्रम प्रमुख अतिथि प्रधानमन्त्री क.प्रचण्डको उपस्थितिमा प्रमाणपत्र प्रदान बितरण तथा हस्तक्षेर गर्नु भयको थिय।

खेलकुदमा ९ स्वर्ण, ४ कास्य सहित माझथर प्रथम, ५ स्वर्ण, ६ रजत, ४ कास्य सहित हिमालय मा वि बारपाक दोस्रो र ४ स्वर्ण, ९ रजत, ५ कास्य सहित सूर्यज्योति मा वि, ताकुकोट तेस्रो हुन सफल भएको छ।

Dailekh
Gorkha

आज भएको समापन समारोह तथा पुरस्कार वितरणमा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले विजयी विद्यालय र विद्यार्थीलाई शिल्ड, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो। विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेर थप हौसला दिइएको थियो। फाल्गुन १२ बाट सुरु भएको प्रतियोगितामा १३ विधाका खेल खेलाईएको थियो।

साथै समापन समारोह पश्वचात उत्कृष्ट विद्यार्थीलाई जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डको लागि बिदाई गरिएको थियो। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले अविर र खादासहित विद्यार्थीलाई विदाई तथा हौसला प्रदान गर्नुभएको थियो।

salyan