गायिका ज्योती मगरले ज्ञानबहादुरलाई भनिन फक यु म्यान

काठमान्डौ – गायिका मोडल ज्योती मगरले ज्ञानबहादुर शाहीलाई फक म्यान भनेकी छिन । केहि दिन अगाडि ज्ञान्बहादुरले पत्रकार ऋषि धमलासंग अन्तर्वार्तामा देश राजाले निर्माण गरेको भन्दै चुट्की बजाउदै बोलेका थिए ।

त्यस्तर्फ ईङकित गर्दै गायिका ज्योती मगरले देश कुनै राजाले नबनाएको बताईन । उनले देश भनेको भुगोल रहेको हुँदा कुनै राजा र नेताले नबनाउने बताईन।

गायिका मगरले ज्ञान बहादुरलाई भनेकी छिन एक दुई वटा किताब पढे भन्दैमा जन्तालाई बेकुब बनाउन नखोज्न समेत आग्रह गरिन ।

गायिका ज्योती लेख्छिन ।
बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जि लाई प्रश्न गरेको “नेपाल को ले बनाको give me answer” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै…
देश राजा ले बनाको रे fuck you man… देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ तेहा को भौगोलिक परिबेश तेहा को प्रकृति र तेहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ… 2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबै लाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन… भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…
यो चै मेरो ब्यक्तिगत बिचार…फाल्गुन ३०