माफी मागेपछी दुर्गेश र हेन्सी बिच मिलापत्र

चैत १४

काठमान्डौ – कलाकार दुर्गेश थापाले टिक टक हेन्सी रिदम छेत्रीसंग माफी मागेपछि मिलापत्र भएको छ। दुर्गेश थापाले रिदम छेत्रीसंग माफी मागेको हराएको सुनको सिक्रीको क्षतिपूर्ति दिएपछी मिलापत्र भएको रिदमले बताए ।

एक अर्कामा गल्ती रिलाईज गरेपछी कुरा मिल्यो मैले न्याय पाए रिदमले भने । टोखाको भुतखेलमा भएको पिकनिक कार्यक्रममा दुर्गेश थापाले रिदम माथि कुटपिट गरेका थिए ।

कुटपिट पछि रिदमले दुर्गेश विरुद्द महाराजगन्ज वृत्त प्रहरी कार्यलयमा ठाडो उजुरी दिएका थिए । उनिहरीबिच आज मिलापत्र भएको हो।