राजु परियार विदेश जादा एयरपोर्टमा रोय

चैत २९

काठमान्डौ – गायक राजु परियारले सरकारलाई स्वदेशमै रोजगारिको वातावरण मिलाउन आग्रह गरेका छन।

आफू ले केही दिन देश छोड्दा पनि भारी मन भएको र दैनिक हजारौंको संख्यामा नेपालीहरु विदेश जादा उनीहरुको मन कस्तो हुन्छ होला भनेर बिलौन पोखेका छन।

गायक राजु परियार सान्स्कृतिक कार्यक्रमको लागि जापान जान लागेका हुन । उनले एयरपोर्टमा विदेश जना लागेका नेपालीहरुको लर्को देखेर मन रोयको बताए । उनी भन्छन् ।

lekbesi

केहि दिन को लागी देश छोड्दा पनि मन भारी भएर आउदो रैछ! परदेशीनी दाजु भाई, दिदी बहिनी हरुको मन कति भारी हुँदो होला ! बिन्ति सरकार स्वदेश मै रोजगारीको वातावरण छिट्टै होस् ! एयरपोर्टमा विदेशिने को लर्कोले मन रोयो! सन्दर्भ जापान सास्कृतिक कार्यक्रम को लागी !!!