चीनमा विस्फोट हुँदा १९ जनाको मृतु ,,
असार २९ , काठमाण्डौ – चीनको सिचुवान प्रान्तमा रहेको एक औधोकिक पार्कमा विस्फोट हुँदा १९ जनाको म्र्तु भयको छ भने १२ जना घाईते भयका छन् चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् ।
तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।सन् २०१५ पछि ठूलो विस्फोट भयको चीनका समाचार माध्यामले लेखेका छन् ।