नक्कली शरणार्थीका नाईके सबैलाई कारबाहीको माग गर्दै समाजवादी मोर्चाको आन्दोलन
काठमान्डौ – नक्कली शरणार्थी कान्डका नाईके सबै अपराधिहरुलाई कारबाहिको माग गर्दै नेकपा एकिकृत समाजवादी मोर्चा संघसंगठनले आन्दोलन गरेको छ ।
मोर्चाले भ्रष्टाचारिलाई कारबाही गर , भ्रस्टाचारको सम्पती छानबिन गर , मानव तस्कर होसियार ,भ्रष्टाचारको अन्त्य गर लगायतका प्ल्यकार्ड बोकेर आन्दोलन गरेका हुन।
सरकारले आज मात्र मात्र नेपाली काङ्ग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाडलाई पक्राउ गरेको छ । नेपालीलाई भुटान शरणार्थी गराइ तस्कर गरेको आरोपमा सरकारले हाल सम्म १२ जनालाई पक्राउ गरिसकेको छ।बैैशाख२७