surkhet

बाजुरामा शक्तिशाली भूकम्प

बैशाख २८

surkhet

बाजुरा – बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो चरणमा सुदुरपश्चिम्का विभिन्न स्थानमा

भूकम्प जाने गरेको छ।

salyan