suekhet
bheriad

प्रधानमन्त्री पत्नी चढेको गाडी लाई ठक्कर ,,

lekabesi

रंग दर्पण २१ माघ – डा .आरजु राणा देउवा सवार गाडीलाई काठमान्डौ को पशुपति छेत्र मा पर्ने गौरीघाटमा स्कर्पियो जिपले ठक्कर दियको छ। आरजु राणा प्रधानमन्त्री शेर बहादुर देउवा कि पत्नी हुन् ,आरजु सवार गाडी बा ६ च १०२० हो उक्त गाडीलाई बा ९ च ८३५६ न को गाडीले ठक्कर दियर चालक फरार भयका छन्। चालक को खोजि भयको छ ठक्कर बाट लुकिंग ग्लास फुटेको तर अरु कुनै छेती न भयको देउवाका स्वोकीय सचिब बिरेन्द्र थापाले जानकारी दिय। स्कर्पियो जिपले ठक्कर दियको हो उक्त कार चालक को खोजि भयको ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनु   भयो ।