झमक बहादुरको छोरी किड्न्याप प्रहरीकै मिलेमतोमा ,,
असार ३२ ,काठमाण्डौ – नेपालि फ्लिमीसंसारको बेग्लै पहिचान बनाउन चलचित्र झमक बहादुरले आफ्नो ट्रेलर सार्बजानिक गर्दै हल प्रदर्शन मिति तोकेको छ । चलचित्र झमक बहादुरले यो भन्दा पहिले पनि ट्रेलर रिलिज गरेको तर केहि त्रुटी र प्राविधिक समयका कारण होल्ड गर्दै नयाँ ट्रेलर निर्माण पक्षले सार्बजनिक गरेको छ । दियालो ईनटरटेन्मेण्ट को प्रस्तुति रहेको झमक बहादुरमा श्रीमतिलाइ समालेर राख्न नसकेको र श्रीमतिले समाजमा नाम पहिचान चाहियको कुरालाई देखईयको छ ।
कमेडी र फाइट एकसन्मा निर्माण चलचित्रमा अनुप बिक्रम शाही ,मिन कुमार , सरापे ,राजु कमेडी , सुजाता थापा ,कल्याण अधिकारि ,लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । रंजित गजमेर , ओम सुनारको संगीतमा कुसुम गजमेर , तिर्थ दमाली ,भोमन कटुवालको सब्द रहेको छ वन , टु ,थ्रीमा मेलिना राई,ओम सुनार ,कभिता श्रेष्ठ ,मिस्टर रा जे , नगेन्द्र राईको स्वर छ ।
भुमन कटुवालको निर्देशन ,जिभन थापा ,राजन , सुर्य , सलिनाको कोरियोग्राफर लाई अनिल कुमार महर्जनले सम्पादन र थेर्टिकल डिजाईन गरेका हुन् । मिन कुमार तामाङ् निर्माता रहेको चलचित्रमा कोपिला कुमारी डल्लाकोटी सहनिर्मातामा छिन ।चलचित्र साउन १८ गते बाट दर्शक सामु ल्याईने छ ।