दुबैको अरबटेक कम्पनिमा लागेको आगो ७ घन्टामा नियन्त्रण ,,

साउन १ ,काठमाण्डौ – युएईको अबुदाबी एक अरबटेक कम्पनीको फायरमोनथ होटेलको स्टोरमा आगलागी भयको छ।  , आगलागी बाट करोडौको क्षति भयको अन्तरास्ट्रिय समाचार माध्यामहरुले जनायका छन्।  बिहान ११ बजे लागेको आगो ५ बजे मात्र नियन्त्रणमा आयको थियो । कम्पनीमा नेपालि लगायत अन्य देशका करिब ५ हजार कामदार रहेको समाचारले जनायको छ।  विधुत सट भयर आगलागी भयको प्रारम्भिक अनुसन्धानले जनायको छ।  मानवीय क्षति नभयपनि होटेलमा रहेको सबै सामान जलेर नस्ट भयको छ । आगलागी बाट नजिक भयका अन्य घर कम्पनीमा आगो लाग्न नदिन सयौ रुपमा सुरक्षा परिचालन र दमकल प्रोग गरियको थियो ।

 तस्बिर घायल सल्यानी ,,