गोरखा ताकुकोट समाजले देखायो जाईजात्रा तस्वीरमा हेर्नुहोस

 

काठमान्डौ – ताकुकोट गोरखा समाज काठमान्डौले गाइजात्रा देखाएको छ। काठमान्डौको बुद्धड्राइभिङ, बन्स्थली हुँदै बल्छीधुर्बे फुट्सल र नागर्जुन राधाकृष्ण मन्दिरसम्म जाईजात्रा देखाइएको हो ।

ताकुकोट समाजले प्रतेक बर्ष काठमान्डौमा यसरी नै गाईजात्रा देखाउने गरेको छ। आज गाईजात्राको अवसर पारेर सरकारले देश भरमा सार्वजनिक विदा दिएको छ। भदौ १४