surkhet

जन्तासंग माओवादी वनगाड ५ संखपिपलमा चाैतारि निर्माण गर्दै भेरी

भदौ १७

surkhet

सल्यान – वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ५,६,७ मा तिल बहादुर बुढा क . भेरीलाई खटाईएको छ।सोहि क्रममा वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ५ चिउरा संखपिपलमा जन श्रमदान बाट चाैतारि निर्माण गरिएको छ।

Gorkha

कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका भेरीले खटिएको वडामा जन्तासंग भलाकुसारी संगै बगैँचा सरसफाई, खोला ,बाटो ,सडक सफा गर्ने र निर्माण कार्यमा जुटेका हुन् ।

जन्तासंग घर घरमा माओवादी भन्ने अभियान माओवादी केन्द्रले हिजो देखि देश भरमा सुरु गरेको छ। प्रधानमन्त्री प्रचण्डले हिजो विधिवत रुपमा उदघाटन गरेका थिए । उक्त अभियान तीन महिना सम्म चल्ने बताईएको छ।

salyan