surkhet

आन्दोलनरत शिक्षकलाई बालेनले सम्झाईदिए लक्ष्मीप्रसादको कविता

असोज ४

surkhet

काठमान्डौ – काठमाडौ महानगरका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरुलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता याद गराईदिएका छन।

नयाँवानेश्वर चोकको बिचमा रहेको दुबो र रुख आन्दोलन शिक्षकहरुले कुल्चेको र भाचेको पाईएको छ।

Gorkha

कुल्चीयको दुबो रुखको तस्विर आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै  मेयर बालेन शाहले उक्त कविता लेखेका छन।

 

Dailekh

नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ

महाकवि लक्ष्मीप्रसाद देबकोटा

salyan