surkhet

गोरखा दरौदीले बगाउँदा एक जना वेपत्ता

असोज ७

surkhet

गोरखा – दरौंदी नदी तर्ने क्रममा गोरखाको सिरानचोक गाउँपालिका-५ जरेबरका एक पुरुष बेपत्ता भएका छन् ।

Gorkha

४२ वर्षीय हरी सुनार आइतबार ४ बजे भैँसी तार्ने क्रममा अपराह्नदेखि बेपत्ता भएका हुन् ।
स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको छ।

salyan