Gold

यो बर्षको दशैको अग्रिम टिकट बुकिङ १८ गतेबाट खुल्ला

Naumule Migrate

काठमान्डौ – यो बर्षको बडा दशैको लागि आउँदो १८ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागीएको छ। राजधानी छोडेर दशै मनाउन घर जाने यात्रुहरुका लागि मध्यनजर गर्दै अग्रिम टिकट खुल्ला गर्न लागीएको यातायात कार्यलयले जनाएको छ।
गत बर्ष ३० लाख यात्रुले राजधानी छोडेका थिए । विभिन्न जिल्लामा दशै मनाउन जाने यात्रुहरुको लागि तोकिएको भाडा भन्दा बढी लिने  दुख कष्ट दिने कार्य गरे कारबाही गरिने समेत सरकारले जनाएको छ।

गत बर्ष जस्तै यात्रुलाई बाटोमा टिकट काट्ने मन्मर्जी रुपैयाँ उठाउने लगायतका कार्य गरे कारबाही हुने भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

यो बर्ष २८ गते घटस्थापना परेको छ भने कार्तिक ४ गते फुलपाती रहेको छ।

असोज १०

Naumule Badhipahiro