Gold
Bangad salyan

१२ मासे हटसिन पुजना प्रधान रात भर भट्टीमा ,

Salyan

चलचित्र बारमासेले दर्शकसामु आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा आशिष शर्मा नेपालले सह निर्देशनको भूमिका अपनायका छन्। चलचित्रमा तासको कथालाई कमेडी रुपमा प्रस्तुत गरियको देखिन्छ ,भने अधिकांस कलाकार हरु कमेडी छन्। शिब बिकको कोरियोग्राफर चलचित्रलाई बासु न्यौपानेले खिचेका हुन् ।अर्जुन पोख्रेल , कल्याण सिंहको संगीतमा कृष्ण पाण्डे , मिना निरौला ,संजय बादलको स्वर छ ।अनन्त घिमिरेको सम्पादनलाई आमा पार्वती देवी फ्लिम्स प्रोडक्सनले प्रस्तुत गरेको छ। सुशील सैंजु निर्माण १२ मासे भाद्र १ गते देखि हलमा प्रदर्शन मिति तोकियको छ ।, जय किसन बस्नेत , पुजना प्रधान ,मरिचमान श्रेष्ठ ,प्रदीप पाठक , दारी बा लगायतका हास्य कलाकार हरु मुख्य भूमिकामा छन् ।