Gold

भोलि देखि देशभर पण्डित र बदेनिको कथा ,,

Naumule Migrate

साउन ३ , भोलिदेखि चलचित्र पण्डित बाजेको लौरी देश भर प्रदर्शन हुँदै छ। देशमा बादी जाति सँगको जिबनमा आधारित कथालाई यो चलचित्रले समेटेको छ ।बादी समुदायले जिबन धान्न आफ्नो शरीर बेचेको समाजमा ठुलो जाति भन्ने पण्डितपनि यो समुदायसँग सल्केको यो चलचित्रको कथा छ। थमान कुमार भण्डारी र किशोर खडकाले निर्माण गरेको पनडित्याईमा दिपक ओलीको निर्देशन छ भने महेश दवाडीको कथा हो। बिक्रम सवारको कोरियोग्राफरमा श्री कृष्ण बम मल्लको स्वर संगीत छ, भने साथमा मीना निरौला पनि ….
चोली तुना बोलको गीतले सबैको मन जित्न सफल भयको निर्माण पक्षको दाबि छ ।, कमेडी रुपमा निर्माण भयको यो चलचित्रमा यौटा भिन्नै कथा भयको हुनाले दर्शकले रुचाउने दिपक ओलीले रंग दर्पण लाई बताय ।कृष्ण केसीको सब्दलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्। फ्लिमको ट्रेलरलाई धेरै दर्शकले मन पारायको कमेन्ट बक्समा देख्न सकिन्छ ।

Naumule Badhipahiro