surkhet

कसले जलायो समीक्षालाई ?

surkhet

४ साउन, सुर्खेत
रुपन्देहीको रुद्रपुरमा घर भयकि १६ वर्षीया किशोरी समीक्षा ठकुरीमाथि असार ९ गते शंकास्पद तरिकाले आगलागी भयो तर समीक्षाको मृत्यु भएको १६ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिरिन सकेको छैन
उनको सपना भविश्यमा मोडेल र नर्स बन्ने थियो तर सपना पुरा गर्न नपाउदै उनले यो संसार छोड्नुपर्यो
असार ९ गते उनि घाँटीभन्दा तल जलेर गम्भीर अबस्थामा फेलापरिकी उनको २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भयो ।

Gorkha

समीक्षालाई मार्ने उद्देश्यले घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर आगो लगाइदिएको दावीसहित परिवारकै सदस्यहरुविरुद्ध अहिले इराकमा रहेकी आमा माया ठकुरीले नेपाल फर्केर किटानी जाहेरी दिएपछि रुद्रपुर फेरि चर्चामा छ ।
समीक्षाको आमाले बुबा तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपूहरु मधु थापा र शोभा रानाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । तर अहिले अनुसन्धानको मुख्य तीर हजुरआमा र कान्छी फुपु तिर सोझियाको प्रहरी ले बताय
अनुसन्धान अझै जारीनै छ

salyan