प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी
४ साउन, सुर्खेत ।
जुम्ला घटनामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको छ ।
उनलाई नेपालगञ्ज लान हुम्लामा रहेको मनाङ हेली जुम्लाका लागि उडेको जनाइएको छ । यसअघि जुम्लामा अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं फर्काउने क्रममा अस्पताल प्रवेश गर्दा केसी समर्थकले प्रहरीलाई सिसा र बेञ्च प्रहार गरेका थिए । त्यसै क्रम मा उनि लाइ चोट लागेको हो। .उनि संगै अरु प्रहरी जवान पनि घाइते भयका थिय ।