सुप्रिम र शिलाले ल्याए यो वर्षकै फरक र हिट तीज गीत छम छमि …

साउन ५ , काठमाण्डौ – साउनको महिना सुरु भयलगतै चाड पर्वपनि सुरु भयको मानिन्छ । सुर्य कर्कट राशिमा प्रवेश गरेको दर्शन शास्त्रको भनाई छ । रात लामो दिन छोटो भयलगतै गाँउ देखि शहर सम्म तीजको चटारो पनि बढेकै छ। , पुर्व देखि पश्चिमसम्म पाउजु चुरा बजाउने पनि प्रसस्त देखियका छन्। पति देवको नाममा रात दिन भोकै जागाराम बस्ने महिला हरुको यो कस्टदायक र फलदायक महिना हो। तेस्तै यस्तै लय र भाकाले भरिपुर्ण करुनायादायक तीज गीत गायक रुप्रिम राज विश्वकर्मा र शिला बिकले पनि बजारमा छम छमि नाच्ने ढंगले सुम्पिदियका छन् ।अर्जुन सुनामको फलदायक संगीतलाई सुप्रिमले नै शब्द लेखेका छन्। आयो बरै तीजको लहर माया संग नाच्ने छ रहर.. भन्दै मोडल दीपाशा बिसी र राजेन्द्र कुमार चुनारा पनि ओई काली र काले भन्दै कम्मर मर्काउदै फ़ुरुङ्गै भयको देखियो ,…

रातो सारी सिर्बन्दि लगाकी आज माया अप्सरा झैँ भाकी कर्णप्रिय गीतमा नरेश सोनीको निर्देशन छ ,भने सम्भु चालिसेको रिफ्ल्याक्सन दृश्य छ। गीतलाई काठमाण्डौको धापाशी हाईटमा अत्यधिक सजावट र क्रोस प्रयोग गरेर नरेश सोनीले सुन्दर बनायका छन्। गीतको बजार बेबस्थापन अहिलेको निकै चर्चित कम्पनि रंग दर्पण ईन्टरटेन्मेनटले गरेको छ। भिडियो Loding