देब बोहराको तीज गीत झिम्काईदेउ परेली ,तितो भो करेली ,,

साउन ५ , महिलाहरुको महान चाडमा गनिने हरितालिका तीज नजिकै गर्दा विभिन्न गीत संगीत निक्लिने कार्य बढ्दै गर्दा सुदुरपशिमेली गायक देब बोहराले यो पटक झिमकाईदेउ परेली बोलको गीत ल्याएका छन् । चर्चित गायक धनराज चुनाराको संगीत रहेको तितो भो करेलीलाई सुप्रिमराज विश्वकर्माले शब्द कोरेका छन् ।निर्देशन नरेश सोनी र छायांकन शम्भु चालिसेले खिचेको उट्क्रिस्ट म्युजिक भिडियोमा दिपासा बिसी र भुपेन्द्र डाँगीको अभिनय देख्न सकिन्छ। रंग दर्पण ईनटरटेनमेनटको प्रस्तुति गीतमा देब बोहरालाई शिला बिकले स्वरमा साथ् दियकि छिन ।तीजमा नाच्ने कम्मर भाँच्ने यो सबै टिमलाई प्रगतिको सुभकामना सहित भिडियो…