झिल्के नभई जाँगर नचल्ने तृप्तिको घोसना हुन्छ हजुर हाम्रो भन्नु केहि छैन ,,

सुन ७ , काठमाण्डौ – आउन कान्छा समाईदेउ हातमा , कसलाई हो कुन्नि त्यो तल भिडियोमा छ रे । मनको भावना बुज्ने मान्छे सायद कमै पाईन्छन। गायिका तृप्ति खड्काले भने यस्ता कुरा हाउ भाउ बाट बुज्ने गरेकी छन्। जवानी झरेर जान भन्दा पहिले नै आँट गरेर भनेको यो तीज गीतमा चित्रण छ। यो कुरा तृप्तिले सुमन परियारलाई लाज नमानी ठुलै भिंडमा भनेको देखिन्छ ।जसले जँहा जसको मनको बेथा बुजेपनी राम्रो मार्ग निर्देशन गर्दै अगाडी बढ्नु होला यो हाम्रो रंग दर्पणको सुभकामना छ ।
यस्तै गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने फ्ल्यासमा सागर गौतम रहेका छन्। सहदेभ कोइरालाको सब्द संगीत के रे मा करिश्मा ढकाल डल्ली र सुमन परियारको कम्मर मरक्क मर्केको छ। रिता कोईरालाले निर्माण गरेको म्युजिक भिडियोलाई बागिना डिजिटल प्रा .लिले प्रस्तुत गरेको छ। भिडियो तल छ,, …

कृपया समाचार पढे पछि र भिडियो हेरी सकेपछि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न र पेजलाई लाईक गर्न नभुल्नु होला धन्यबाद ,,
साथै कुनै पनि गीतको म्युजिक भिडियो निर्माण बजार बेबस्थापन गर्न परेमा हामीलाई सम्जनुहोस , रंगदर्पण ईन्टरटेनमेन्ट प्रा .लि अनामनगर काठमान्डौ फोन न ९८१३३१२९९९ प्रबन्धक ओम विकल ,,

web//www. rangadarpan.com / youtub , Rangadarpan Entertainment , like page , Rangadarpan Tv Nepal
