ज्योति मगरको फेरी अर्को विकृति ,,

साउन ७ , काठमान्डौ – नेपालि कल्चर अनुसार चाड पर्वको महिना अनुसार हिन्दु नारीको हरितालिका तीज नजिकै गर्दा कलाकार हरुले पनि बेजोडका साथ् आफ्ना गीत संगीत प्रस्तुत गर्ने कार्य सुरु भयको छ।कमेडी , ठटेउलि हिर्दयबिदारक गीत गाउने क्रममा भने गायिका तथा मोडल ज्योति मगरको फेरी अर्को विकृति आयको छ । यो गीतमा ज्योतिमगर र भूमिका गिरिको आवाज छ  ।

मोडल होस् वा स्टेज प्रोग्राममा छोटो पहिरन सहित उपस्थित हुने ज्योतिको यो गीतबाट व्यंग्य प्रस्तुत गरियको छ। केहि समय अगाडी ज्योति मगर , चन्दा दाहाल र सरस्वति लामाले समाज बिगार्ने र समाजमा अपच जस्ता गीत गाउने र लगाउने गरि दर्शक सामु प्रस्तुत भयको भन्दै केहि विवाद पनि नआयको हैन । तर मार्केटमा सबैभन्दा बढी ईन्कै माग बढी छ । , हाम्रो ईण्टर्भियुबाट नै धेरै युटुबकर्ता हरु बाँचेको उनीहरुको भनाई छ  ।त्यो सत्य हो पनि । तर पनि उनीहरुलाई मोटो रकम बुझाउने दर्शक टन्न छन्  ।

गीतको नाम विकृति राखियपनी अब देखि भने ज्योतिमगर समाजलाई अगाडी तिर लाने र समाजमा सुहाउने खालका कपडा लागाउने यो गीत बाट उनले संदेश दियकि छिन । खेम सेन्चुरीले संगीत गरेको गीतमा नेत्र अर्यालले सब्द कोरेका छन् । प्रकाश भट्टको निर्देशन राजेश घिमिरेको दृश्य रहेको यो भिडियोमा गायिका हरुले आफै अभिनय गरेका छन् । गीतमा ज्योतिले अहिले सम्म कार्यक्रममा गरेका प्रस्तुति र हाउ बाहुलाई पनि समेटियको छ । भूमिका गिरिले निर्माण गरेको विकृति म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

lekbesi