कलाकार क्षेत्रबाट माननीय बन्ने एक मात्र महिला बनिन कोमल ओली ,,

साउन ७ , काठमाण्डौ – कोमल ओली समाचार वाचक गायिका हुँदै माननीय सम्म पुगने एक मात्र शाहासी महिला बनेकी छिन। आज भोलि गीत संगीतमा मात्र हैन राजनीति क्षेत्रमा पनि उनको नाम बढी नै आउने गर्दछ । गीत संगीतमा लागेर
आफ्नो पहिचान अंकित गरेकी कोमल ओली अहिले राजनीतिकमा पनि सरिग छिन । साउनको महिना सोमबारे बर्त नजिकै गर्दा भने उनि गीत संगीतमा लागिपरेकी छिन ।

आफु जुनसुकै क्षेत्रमा पुगे पनि आफ्नो गायनको मार्ग नछोड्ने कोमलको जिकिर छ ।,हिन्दु नारीहरुको महान चाड तीज नजिकीदै गर्दा कोमलको माननी ज्यु बोलको गीतले निकै चर्चा पायको देखिन्छ। , पोईल जान पाम , पॊई चाईयो भनेर लास्ट चोटि हो जस्ता गीतबाट ख्याती कमायकी गायिका ओलीले भने यो वर्ष राजनीतिक कुरालाई विस्लेषण गरेर गीत निकालेकी छिन ।

उनलाई साथमा गायक पशुपति शर्माले साथ् दियका छन्। वर्तमान नेपालमा राजनीतिक चहलपहल लाई समेटेर उनले गीत निर्माण गरेको देखिन्छ। पशुपति शर्माको लय सब्द रहेको भिडियोमा दुर्गा पौडेलको निर्देशन छ भने पवित्रा आचार्यको कोरियोग्राफर रहेको छ। नबिन घर्तिमगरको सम्पादन रहेको माननीय ज्यु बोलको भिडियोलाई कोमल आफैले निर्माण गरेकी हुन्।

lekbesi