Gold

दिपकराज गिरि पनि बस्छन साउनमा बर्त ,,

Naumule Migrate

साउन ७ , काठमान्डौ – साउनको महिना सरु भयपछि महिनौ महिला हरु बर्त बस्ने गर्दछन ।, तर महिला हरु मात्र नभयर पुरुष पनि बर्त बस्ने गर्दछन। तेस्तै नायक दिपक राज गिरिपनि आज पशुपति नाथको दर्शन गर्दै गरेको देखिय ।दीपकका अनुसार उनि प्रतेक वर्षको साउनमा सोमबार बर्त लिने गर्दछन र मासु पनि खादैनन् ।पहेलो बस्त्रमा दर्शन गर्दै गरेका दिपक संग सेल्फीमा फोटो खिच्ने हरुको भिंड थियो। , साउनको बर्तले गर्दा दिपकको मनमा सान्त भयको महसुस भयको उनि बताउछन ।दिपकले यो समयमा रक्सि , चुरोट लगायतका चिजहरु नछुने पनि उनले बताय।

Naumule Badhipahiro