घुस लिएको आरोपमा बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका सैइ पक्राउ
मंसिर १२

बर्दिया -घुस लिएको आरोपमा बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका सइ पवन साउद पक्राउ परेका छन।

अख्तियारले ३० हजार घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेकाउनिमाथी अनुसंधान भैइरहेको जनाइएको छ।
