दुर्गा प्रसाईको पक्षमा ललितपुरबासी आज मैदानमा उत्रिने

Naumule

काठमान्डौ – नागरिक बचाउ अभियानका दुर्गा प्रसाईले आज ललितपुरको लगनखेल बसपार्कमा नै आमसभा गर्ने जनाएका छन।

प्रसाईको आन्दोलनलाई ललितपुर बासीले साथ दिएको समेत उनले बताए । आज ११:४५ बजे लगनखेल बसपार्कमा सबै जम्मा भैदिन समेत दुर्गा प्रसाइले आबहान गरेका छन।

Gurvakot

राष्ट्र निर्माण , राष्ट्रियता र राजसंस्था कायम हुनुपर्ने माग गार्ख्दै दुर्गा प्रसाईले मंसिर ७ गतेबाट जनआन्दोलन सुरु गरेका छन।

उनले पहिलो बलखुमा विशाल जनसभा गरेका थिए । सहकारी पिडित र लघुबिधुत पिडितको ऋण मिहाना गर्नुपर्ने माग सहित उनको आन्दोलन जारी छ।

यस्तै यो जनआन्दोलन वारपार नगरी अन्त्य नहुने समेत उनले बताएका छन।मंसिर १६

Bangad kupinde