रुकुम चौरजहारी

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

मंसिर १६

रुकुम आठ विसकोट

काठमाडौं – काठमान्डौ महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।

गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको जनाएको हो।

काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ।