suekhet
bheriad

पञ्चायत को ट्रेलर सार्बजानिक ,,

lekabesi

रंग दर्पण २२ माघ -वि.सं २०३३ सालको कथालाई यो चलचित्रले उठान गरेको निर्माण गरियको चलचित्र चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ ।
‘पञ्चायत’मा एक किशोरीको कथा लाई चित्रण गरियको छ उक्त चलचित्र चैत्र २ गत्ते बाट लिलिज हुने छ ।चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन् ।चलचित्रमा शिवम्कै कथा, पटकथा, संवाद र निर्देशन छ । सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले मिलेर चलचित्र बनाएका हुन् ।