कम्प्युटर कोर्सको नाममा राज्यको रकम हिना मिना सन्दर्भ गुर्भाकोट नगरपालिका सुर्खेत ,,
साउन ९ ,काठमाण्डौ – स्थानिय सरकार गठन प्रक्रिया र राज्य स्थापाना सँगै गाँउ गाँउमा बाँडेका सपना ,जागिर लागाईदिने प्रलोभन वाईफाई फ्री ,घर घरमा बिजुली र मोटर गाडी सिंह दरबार,जस्ता लामा रातका सपना देख्ने राज्यका कर्माचारीहरु आफ्नो दुनो सोझ्याउने दाउमा छन्। बाम सरकार र प्रतिपक्षिय भन्ने हरु पनि कहिले कमि भयनन जुन जँहा बाट हिँडे पनि आफ्नो गन्तब्य भनेको सुरु देखि अन्त्य हो। कर्मचारी देखि मन्त्रि सम्म ठुला देखि साना मझौला सबैले आफ्नो दायित्व पुरा गर्नु नै रास्ट्र नागरिक हो ।तर कमिसन र नाफा मुलक ब्यापार गर्ने हरुको पनि कमि छैन। तेस्तै यौटा सान्दर्भिक तातो रिजन हो सुर्खेत गुर्भाकोट नगरपालिका ,। हालको वर्ष बाट गाँउ गाँउमा रहेका विधायार्थी भाई बहिनीलाई कम्प्युटर बेसिक टेक्नोलोजी सिकाउने र आईटिको सपना लक्षित गर्ने गुर्भाकोट नगरपालिकाले भने ३ महिनाको कोर्स डेढ महिनामै सकियको जानकारी दियको छ। अनिमित्ता र बेतिथीको खेति गर्ने कर्माचारीलाई कहिले सम्म र किन ?
गुर्भाकोट नगरपालिकाका १४ ओटा ओडाका विध्रार्थीलाई तीनमहिने कम्प्युटर कोर्स पढाउने भनि जिम्मा लगेको नगरपालिकाले १ महिना २१ दिनमा कोर्स सकियको जानकारी गर्दै पढाई रोकेको र नगरपालिका बाट ६ लाख २ हजार रकम हिना मिना गरेको देखिन्छ ।सामाजिक विकाश समाबेसी कार्यक्रम संग जोडियर आधारभूत कम्पुटर सिक्षाको जिम्मा लगेको ईन्स्टुचिट र नगरपालिकाका कर्मचारीको मिलेमतोमा यो कार्य भयको देखिन्छ। एक जना विद्यार्थीको सुल्क रु २ हजार एक सय पचार निर्धान गरेको ईन्स्टुचिटले २८० जानको जिबनमा खेलबाड गरेको देखिन्छ। सेवा ग्रहि र कर्मचारी समेत चिन्न गारो भयको गुर्भाकोट नगरपालिकामा कर्मचारी समेत नभयको खुलासा छ ।गयको आर्थिक वर्षले जिम्मा लगेको कम्पुटर सिक्षा किन र के कारणले हिना मिना भयो भन्ने कुरा सम्बन्धित निकायमा छल फल होस् ।, कर्मचारी र कार्य के हो भनेर मलाई थाहा छैन , यो प्रसासनको कुरा हो, सरुवा भयर गयपछि मलाई थाहा छैन ? भन्नु नागरिक र राज्यविपरित अनैतिक कार्यभयको इंकित भयको देखिन्छ।
प्रबिधि संग जोडियको कुरा लाई ईन्स्टुचिटमा नपढ़ाई स्कुलको कम्पुटरमा पढाउने जिम्मा लिनु ,स्थानियमा हिना मिना गराउनु , आफ्नो कर्तब्य बोध नगर्नु र कागजाज सहि रुपले नदेखिनु र कर्मचारी बीच बाझनुले पौडी खेलेर म ओभानो छु भने जस्तै देखिन्छ। सूचना प्रबिधिका अधिकृत नरेन्द्र बिकले सर्बेक्षन र अनुगम ठिक छ भन्नु स्कुलको कम्प्युटरमा डेढ महिना सिक्षन गरायर ईन्स्टुचिटमा हो भन्नु ,सुचना अधिकृत दिपक शर्मालगायतका कर्माचारी र नगरपालिकाले गलत सम्झौता गर्नुले नियतबस यो कार्य गरेको ठहर्छ। , गरिब बिपन्न बर्गका बालबालिकाले पढ्न खोजेको विषयमा खेलबाड गर्नुले अन्धोलाई दहीको कथा सुनायाको जस्तो देखिन्छ ।नगरपालिकाले दियको सम्झौता अनुसार कोर्स सकियपछी भुक्तानी मागदा प्रमाणपत्रको प्रतिलिपि बिद्यार्थीको हाजिरी र बिल भरपाई मागे पनि यो सबै कृते गरेको देखिन्छ । यसको छानबिन र कारबाही कसलाई गर्ने भन्ने सम्बन्धित निकायको ध्यान जावोस। , अद्यावती गरियको ,,
कृपया हामीलाई फ्लोव गर्नुहोस ,
www. Rangadarpan.com, rangadarpan entertainment , pliz like our page in fb ,, Rangadarpan TV Nepal ,twitter ,