पूर्व राजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा जन्ताको लहर

पुस ८

काठमान्डौ – पूर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु, नवलपरासी, पाल्पा र गुल्मी भ्रमण गर्ने सिलसिलामा भैरहवा पुगेका छन्।

पौष तेश्रो सातामा भैरहवामा पूर्व राजालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको र उनी आगामी पौष १९ गतेमात्र काठमाडौ फर्किने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्।

पूर्वराजाको अभिनन्दन समारोहका लागि एमाले नेता संयोजक डा रामप्रसाद बस्याल र राप्रपा सांसद दीपक बोहराका छोरा प्रज्वल बोहरा सह-संयोजकसहितको समिति गठन गरिएको छ।

lekbesi