गुल्मीमा किसानको बाख्राले पाँचवटा पाठा जन्मायर रेकर्ड तोड्यो

पुस २०

गुल्मी – गुल्मीमा एक जना किसानको बाख्राले पाँच वटा पाठा जन्माएर रेकर्ड तोडेको छ।

रेसुङ्गा नगरपालिका -६ गुल्मीका जीवन कुँवरले पालेको बाख्राले पाँचवटा स्वस्थ पाठा जन्माएको हो।

यो नेपालमा हाल सम्मकै रेकर्ड रहेको पाईएको छ। यस्तै पाँच वटा पाठानै स्वस्थ्य रहेको जिवनले बताए ।

lekbesi

उनले सरकारसंग बाख्रा र पाठाको लागि पालनपोषण र प्रोत्साहन भत्ता उप्लब्ध गराईदिन समेत माग अनुरोध गरेका छन।