surkhet

मोडल बिष्णु कुवरले ल्याए भाईरल अन्जु बिश्वकर्मासंग बैँस बढेको

माघ १८

surkhet

काठमान्डौ – मोडल तथा सर्जन बिष्णु कुवरले बैँस बैढेको बोलको गीत बजारमा सार्वजनिक गरेका छन।

उनले अहिले गीत संगीतमा भाईरल गायिका अन्जु बिश्वकर्माको आवाजमा बैंस बढेको गीत दर्शकमाझ पठाइएका हुन।

युवा मोडल बिष्णु कुवर आफैमा एक प्रतिभावान कलाकार हुन। उनले पछिल्लो समय गीतमा मोडल सङ्गै निर्देशन समेत गर्ने गरेका छन।

Dailekh
Gorkha

बालापनमा स्कुल बढेका यादहरुलाई झल्काउने गरि निर्माण भएको यो गीतले अहिले बजारमा दर्शकमाझ माया पाएको छ।

अन्जुको आवाजलाई देश देखि बिदेश मन पराउने र खोज्ने गरेपछि उनलाई पनि कलाकार सर्जकले खोज्ने क्रम बढेको पाईन्छ।

salyan