Simta
Simta
lekbesi

सन्नी लियोनिलाई हिट बनाउनको लागि उनकै भाईले बेच्थे दिदीको अर्धनग्न फोटो ,,

Gurvakot

साउन १० – बलिउड नायिका सन्नीलियोन हिट हुनमा उनकै भाई सन्दीपको हात छ। र यो कुरा सन्निले स्वीकारेकी छिन। नत्र गाँउबाट सहर झरेकी लियोन एका एक कसरि हिट हुन्थिन र। सन्दीपले हाल अमेरिकामा कुक काम गर्छन र आफ्नो दिदीको फोटो ४०- ५० डलरमा बेच्ने गरेको खुलासा छ। सन्नीले सन् २०१३ मा पेन्टाहाउसमा ‘पेट अफ द इयर’ को उपाधि जितेपछि अमेकिरामा उनको फ्यान फलोइङ ह्वात्तै बढेको थियो ।

फ्यानहरु उनको अटोग्राफ लिन र तस्वीर संकलन गर्न आतुर थिए । तर धेरैको पहुँच थिएन । यस्तोमा सन्दिपले आफ्नी दिदीको अर्धनग्न र नग्न फोटोमा अटोग्राफ लिएर साथीभाईहरुमार्फत बजारमा बेच्ने गरेका थिए । त्यतिबेला सन्नीको नाम करणजित नै थियो । निर्देशकले फोटोअनुसार नाम नसुहाएको भन्दै बदल्न सुझाव दिए । र सन्दिपले नै सन्नी लियोनी नाम सुझाए ।

एक प्रख्यात इटालियन निर्देशक सर्जियो लियोनीको थर उनले दिदीका लागि प्रयोग गरेका थिए । यो नाम सन्नीलाई निकै फाप्यो र उनी पोर्न इन्डष्ट्रीमा चर्चित बनिन् ।सन्नीले पहिलो पटक न्यूड फोटोसेसन गराउँदा सन्दिप त्यहाँ उपस्थित थिए । पेन्टहाउस म्यागजीनका लागि फोटोसेसन भयको थियो तेस्मा सन्दीप खुबै लागि परेका थिय र दिदिलाई सहयोग गरेका थिय।

lekbesi
Simta