प्रहरी जवानले आफ्नै श्रीमती र छोराको हत्या गरे

माघ २२

दाङ – घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

घटनाको बारे अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

lekbesi