चिसोबाट बच्न आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु

माघ २२

डडेल्धुरा– डडेल्धुरामा चिसोबाट बच्न आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको मृत्यु भएको छ ।

राति आगो बालेर सुतेका अमरगढी नगरपालिका–१ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र उनकी बुहारी २६ वर्षीय पुनमको मृत्यु भएको हो ।