Gold

एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दुर्घटना

माघ २८

Naumule Migrate

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ ।

महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

Naumule Badhipahiro