प्रियंकाको भयो लण्डनमा ईङ्गेजमेन्ट ,,

साउन ११,काठमाण्डौ – बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना अमेरिकी प्रेमी निक जोनससित बिहेको तयारीमा छिन् । प्रियंका र निकबीच हालै लन्डनमा ईंगेजमेन्टसमेत भइसकेको केही मिडियाहरुले उल्लेख गरेका छन् ।पिपुल’ वेबसाइटमा प्रकाशित खबरअनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहरुले ईंगेजमेन्ट गरेका हुन् । निकले अमेरिकाको न्यूयोकर्मा किनेको औंठी प्रियंकालाई लगाइदिएका थिए । उनि बिहेको तयारिमा लागे पछि हाल हुन लागेको चलचित्र भारत बाट हात निकालेकी छिन। , सलमान खान संग उनले भारत फ्लिम खेल्ने कुरा थियो। प्रियंका र निक केही महिनादेखि अफेयरमा थिए । उनीहरुको प्रेम सम्वन्धबारे विभिन्न गसिप आउन थाले पछि प्रियंकाले निकलाई भारतमा ल्यायर आमा संग भेटायकी थीइन । , आमाले केहि सेन्स दिय पछि प्रियंका जिबनको बाटो तताउन अगाडी लागेको देखिन्छ।